सुर्तीजन्य पर्दाथ सेवन गर्नेलाई नो ईन्टी

लक्ष्मण रसाईली ,जाजरकोट । सार्वजानिक ठाउँमा सुर्तीजन्य पर्दाथ सेवन गर्नेलाई कारवाही गरिने भएको छ । मेयर रावलले अव सवै सचेत वन्नु पर्ने वताउनुभयो । भनेको कुरा नटेर्नेलाई सुल्क लिईने उहाँले वताउनुभयो । जनप्रतिनीधिले नै सार्वजानिक ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गरेको देखेको छु अव कारवाही हुन्छ ? सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई नगरपालिकाको कार्यालयमा प्रवेश गर्न नदिने उहाँले वताउनुभयो ।





error: Content is protected !!