त्रिवेणी नलगाड नपाको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नपाको नीति तथा कार्यक्रम शनिवार प्रस्तुत हुँने भएको छ । त्रिभुवन उच्च माविमा एक औपचारिक कार्यक्रम गरि नीति तथा कार्यक्रम सार्वजानिक गरिने मेयर टेकवहादुर रावल दर्शनले वताए । कार्यक्रममा सवैलाई उपस्थितीका लागि अनुरोध छ ।










