१५ बर्षिया बालिका चार दिन देखि वेपत्ता


दुनै(डोल्पा) डोल्पाकी एकजना बालिका तीन देखि बेपत्ता भएकी छन् । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ गल्ली बस्ने पन्ध्र बर्षिया हिरा थापा तिन दिन देखि बेपत्ता भएकिहुन् ।
घरमा सामान्य भनाभन भएपछि कसैलाई जानकारी नदिएर निस्केकी थापा अहिलेसम्म पनि फेला नपरेको परिवार स्रोतले जानकारी दिएको छ ।
थपा नजिकैको त्रिपुरा माध्यामिक बिद्यालयमा कक्षा दशमा अध्ययन् गरिरहेकी थिईन् ।
थापाको खोजीकार्य भईरहेकोकाले उनलाई फेलापार्ने महानुभावले नजिकैको प्रहरी चौकी बुझाईदिन समेत परिवार स्रोतले आग्रह गरेकाछन् ।रामचन्द्र न्यौपाने

 





error: Content is protected !!