७० प्रतिशत डाक्टर फेल

काठमाडौं, नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।

चिकित्सक शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मध्य करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन्, कान्तिपुरमा खबर छ ।

अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए





error: Content is protected !!