भारतीय मिडियाले लेख्यो–नेपालका प्रधानमन्त्री देउवा हाम्रो मान्छे

     काठमाण्डौँ ,  भारतीय सञ्चार माध्यममले नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रसन्नता व्यक्त गर्दै समाचार र सम्पादकीय प्रकाशित गरेका छन् ।

धेरैजसो मुलधारकै भारतीय सञ्चार माध्यमले देउवा भारतका समर्थक र हितैसी भएको उल्लेख गरेका छन् । समाचारहरुमा देउवा नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेको र प्रमुख विपक्षी एमालेले समेतसहित कुनै पनि दलको उम्मेदवारी नदिएको उल्लेख छ ।
समाचारमा काँग्रेस–माओवादी सहमतिअनुसार प्रचण्डले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री निर्वाचित भएको र उनी भारतको समर्थक रहेको उल्लेख छ





error: Content is protected !!