अङ्ग्रेजी शिक्षकहरु वेबिनारमा

हेमन्त राज काफले
वाँके, नेल्टा बाके को एक्सेस सेन्टरमा नेपालगन्जका सामुदायिक र सस्थागत बिधालयका अङ्ग्रेजी शिक्षकहरु अमेरिका बाट प्रसारण हुने वेबिनार कक्षा बाट बिद्यार्थीहरु लाई पढाउने बिबिध तरिका हरु सिक्दै र अहिले को २१औ सताब्दीको प्राविधिक माध्यम लाई सदुपयोग गर्दै नया शिक्षण विधि सिक्दै छ्न । यो कक्षाले शिक्षक हरुले नयाँ नयाँ कुराका साथै अहिले को प्राबिधिक युगलाई सदुपयोग गर्ने र उहाले आफुले अध्यापन गर्ने तरिका नै परिबर्तन गर्ने र विद्यार्थीका साथै आफुमा भएका बिबिध कमजोरी हरुलाई पहलाई दुर गर्न सहज हुने नेल्टा एक्सेस सेन्टरका फोकल पर्सन र नेल्टा बाकेका अध्यक्ष होम राज खड्काले बताए यो रेलो अमेरिकी राजदुतावासको सहयोगमा संचालन गरेको यो एक अङ्ग्रेजी शिक्षकहरुलाई सुनौलो अबसर हो भनी खड्का भने।
युद्ध माबी का माबी अङ्ग्रेजी शिक्षक नारायण चालिसेले एकदमै नयाँ र आनंद महसुस भएको यसरी समय समयमा एक्सेस सेन्टरले हामिलाई निकै उपयोगी ज्ञान्का कुराका साथै विभिन्न तालिमको अबसर दिएको छ र यो सबमा सहयोग गरेकोमा बाके नेल्टा टिमलाई धन्यवाद भने।
यो अहिलेको वेबिनार छैटौं भाग हो।
बाके एक्सेस सेन्टर ले बाके जिल्लाका अङ्ग्रेजी शिक्षकहरुलाई गोलबन्द गरेको छ र यसले शिक्षकमा भएका समस्या हरुलाई पहल गरि सहजै दुर गरेको छ एक्सेस सेन्टरका शिक्षक मन बहादुर खडकाले बताए ३० बढी शिक्षकको सहभागीता भएको नेल्टा बाकेका सचिब तर्क खत्रीले जानकारी दिए।







