प्रधानमन्त्रीद्धारा जाजरकोटका आचार्य सम्मानित

काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा जाजरकोटका रामदिप आचार्य सम्मानित भएका छन् । प्रधानमन्त्रीलाई सफल वनाउनका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै आचार्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुँन् । आचार्य प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार को रुपमा काम गरिरहनुभएको छ ।  माओवादी एकतामा समेत महत्वपुर्ण भुमिका खेल्ने आचार्य जाजरकोटका एक आशालाग्दा यूवा नेता हुँन् । 




सम्बन्धित समाचार


error: Content is protected !!