जुनी चाँदे ११ मा एमालेका अमर शाही विजयी

जाजरकोट  , जाजरकोटको जुनी चाँदे गाउँपालिका वडा नं ११ मा नेकपा एमालेका उम्मेदवार अमर शाही ३०७ भोट ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भीमवहादुर वस्नेत २३९ भोट ल्याएर पराजित भएका छन् । त्यस्तै कांग्रेसका धर्म नेपालीले ११५ भोट ल्याएका छन् ।
त्यस्तै कांग्रेसले अध्यक्षमा ५५०, उपाध्यक्षले ५२० , एमालेले अध्यक्षमा ३६६ ,उपाध्यक्ष मा ३७५ , नेकपा माओवादीकेन्द्रले अध्यक्षमा ५६९ , उपाध्यक्षमा ६०७ भोट ल्याएका छन् ।
हेमन्त के सी रासस




सम्बन्धित समाचार


error: Content is protected !!