सल्यानमा यस्तो छ नतिजा

सल्यान   ,पछिल्लो अपडेट अनुसार बनगाड कुपिन्डे नगरपालिकामा एमाले मेयर गोविन्द पुन १२४४ काङ्ग्रेस उप मेयर दिपेन्द्र बिष्ट ८७८ माओवादी केन्द्र मेयर कर्ण ब बुढाथोकी १०५० उप मेयर मन्जु यरी ८४२ राप्रपा मेयर रामकुमार माझी ४४ उप मेयर प्रभा योगि ३९ मत गणना भएको छ । १२ न वडामा एमालेका गोविन्द डाङ्गी र २ न वडामा माओवाद केन्द्र्का प्रतिमल बुढा ३३६ मत ल्याएर पुरै पेनल बिजयी भएका छन । उनका प्रतिद्वन्दी एमाले ठेरो महताराले २४४ मत ल्याएर पराजित भएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!