जाजरकोटको शिवालय गाउँपालिकामा एमाले विजयी

जाजरकोटः जाजरकोटको शिवालय गाउँपालिकामा एमाले विजयी भएको छ। जाजरकोटको शिवालय गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार शाही र उपप्रमुखमा कुमारी थापा विजयी हुनु भएको हो।

जाजरकोटको शिवालय गाउँपालिकामा एमाले विजयी




सम्बन्धित समाचार


error: Content is protected !!