वीरेन्द्रनगर–१ को मतपरिणाम

वीरेन्द्रनगर–१ को मतपरिणाम सार्वजनिक भएको छ ।
मेयरमा
नेपाली काँग्रेस ९९० मत
नेकपा एमाले ११०२ मत
माओवादी केन्द्र ६८१ मत
उपमेयरमा
नेपाली काँग्रेस १०२७
नेकपा एमाले ११०२
माओवादी केन्द्र ६१३ मत
वडा अध्यक्षमा
एमालेका गंगाराम सुनार र उनको सम्पूर्ण समूह टिम ११०२ मत ल्याएर विजयी
नेपाली काँग्रेसका नवल गिरी ९९० मत
माओवादी केन्द्रका ६८१ मत







