त्रिवेणी नलगाड नपामा ४ वडा माओवादी विजयी

जाजरकोट । त्रिवेणी नलगाड नपा वडा १,२,३ र ४ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएका छन् । नलगाड १ मा हिरालाल पुन २९७ , वडा नं २ मा रामकुमार गौतम २४५ , वडा ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी भएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र को मेयरका उम्मेदार टेकवहादुर रावल ले १३५९ उपमेयर वालकुमारी वस्नेत ११९३ , नेपाली कांग्रेस मेयर छवि पन्त ९७९, उपमेयर धनमाया शाही ९२४ ,नेकपा एमाले मेयर नवेन्द्र नेपालीले ५९४, उपमेयरमा सुनिता वोहरा ७३२ भोट ल्याएको र अहिले मतगणना जारी रहेको छ ।
हेमन्त के सी रासस




सम्बन्धित समाचार


error: Content is protected !!