नुवाकोटमा माओवादीकी उम्मेद्वार ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित

नुवाकोट ,वाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर १ मा माओवादीको तर्फबाट वडा सदस्यको उम्मेद्वार निर्विरोध निर्वाचत भएको छ ।
दलित महिला सदस्यबाट उम्मेद्वारी दिएकी ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी हुन् । अन्य राजनीतिक दलबाट वडा नं १ मा दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।



