प्रदेश नं ६ मा कुन पार्टीको उम्मेदवार को ? हेर्नुहोस्

पहिलो चरणमा निर्वाचन हुने २ सय ८३ गाउँपालिका र नगरपालिकाका लागि मंगलबार शान्तिपूणं ढंगले उम्मेदवारी दर्ता भएको छ । निर्वाचनलाई लिएर कायम विभिन्न खाले संशयलाई चिर्दै २० वर्षपछि स्थानीय निर्वाचनको प्रक्रियामा मुलुक प्रवेश गरेको छ ।

बैशाख–३१ मा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका स्थानीय तहहरुको पहिलो चरणमा निर्वाचन हुँदैछ । बाँकी १, २, ५ र ७ प्रदेशका ४ सय ६१ स्थानीय तहको निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते तोकिएको छ ।





error: Content is protected !!