पुर्व गृहमन्त्रीद्धारा मृतक प्रति श्रद्धान्जली सहित दुख व्यक्त


भेरीखवर प्रतिनिधी
फागुन पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सभाषद शक्तिहादुर वस्नेत एक विज्ञप्ति प्रकासित गरी गहिरो दुख व्यक्त गनुभएको छ । विहिवार वेलुका जाजरकोट सदरमुकामवाट खाराको लागि छुटेको वस वोहरा नजिक दुर्घटना हुँदा २६ जनाको मृत्यू र ३५ जना घाईते भएको खवरले आफ निकै मर्माहत भएको उहाँको विज्ञप्तिमा उल्लेख छ । यस दुखको घडीमा उहाँले समग्र यातायात क्षेत्रमा सुधारको अवस्था औल्याउदै क्षेतिपुर्ती र घाईतेको उपचारका लागि आफु लागि परेको समेत उल्लेख गर्नुभएको छ । यसै विच हिजो वस्नेतकै निर्देशनमा यहाँका ३ सय भन्दा वढी वाईसिएल उद्धार कार्यमा खटिएका थिए । यसै विच नेकपा माओवादी केन्द्र जाजरकोले एक विज्ञप्ति जारी गरी दुख व्यक्त गरेको छ । गणेसप्रसाद सिंह र ढकवीर रानाको सयूक्त हताक्षरमा निकालिएको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

 





error: Content is protected !!