पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत जाजरकोटको विकास निर्माणका विषयमा जनताले दिएका माग पत्र सम्वोधनमा गदै

जाजरकोट आएर विभिन्न सभा सम्मेलनमा सहभागी भई यहाँका जनताहरुले विकास निर्माणको वारेमा उठाएका विषय वस्तुको विश्लेशन गरि पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत काठमाण्डौका विभिन्न विकासे मन्त्रालयमा थप वजेटको माग गदै गरेका फोटो फिचरहरु । s

 

 

जाजरकोटको पश्चिमी क्षेत्रको भ्रमण तथा विकास निर्माणको अनुगमणको क्रम्म पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले जे देख्नुभयो , अहिले सोही देखेको र जनताले उहाँलाई वुझाएका मागहरुको सम्वोधनका लागी उहाँ खटिरहनु भएको छ । जिल्लामा रणनैतिक सडक, खानेपानी र विद्युत उत्पादनका लागी आवश्यक वजेटको व्यवस्थापनमा खटिनु भएको छ । जिल्लाका अधिकांश सडकहरु , खानेपानी तथा अन्य विकास निर्माणका योजनामा थप वजेट आउने छ । पिछडिएको जिल्लालाई राज्यको मुल प्रवाहमा ल्याउन उहाँले गर्नुभएको यो कार्य प्रति उहाँका जनता निकै खुसी भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!