यस्तो बनायो माओवादीले निर्बाचिन कार्यविधि अरु प्रणालीभन्दा अगाढी

khabardabal

काठमाडौं, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले संगठनात्मक भद्रगोलताई व्यवस्थित गर्न निर्बाचन कार्यविधि बनाएको छ ।

संगठनात्मक कार्यविधिले ठोस गरेको कुल सदस्य संख्याको ९५ प्रतिशतका लागी बनाइएको निर्बाचन कार्यविधि अनुसार ५५ प्रतिशत खुल्ला, ४० प्रतिशत विशेषका लागी निर्बाचन हुनेछ ।

साथै कुनै पनि सदस्यले ‘नो भोट’को अधिकार राख्नेछन् ।

निर्बाचन कार्यविधिको पूर्ण पाठ पढ्नुहोस्





error: Content is protected !!