बिगत पाँच महिना देखि तलब नपाउदा कतारमा एक नेपाली अलपत्र 

लक्ष्मण रसाइली

कतार। देशको स्थिरता र बेरोजगारी ले हजारौं युबा खाडी मुलुक पलायन भइ रहेका छन।तर पलाएन भयर ती बोकेका अमुल्य सपना कयौं का त तातो घाममा तातिरहेका छन।त कयौं नेपाली युबा तलब नपाएर अलपत्र परेका छन।

त्यस्तै अमुल्य हजारौ सपना बोकेर बिगत २५अघि काठमाडौं मा रहेको रोयल ओभरसिज प्रा लि बाट कतार को एक माफतको कम्पनीमा कार्यरत लुम्दे ३,इलामका छबिलाल राई बिगत पाँच महिना देखि कम्पनी बाट तलब नपाउदा अलपत्र परेका छन। राई लाई बिगत ५महिना देखि घर पठाउछु भन्दै अहिले सम्म पनि घर न पठाउदा अहिले न घर न घाट का भयका छन।र राई कओ घर मा श्रीमती र दुई छोरा रहेका छन।र परिवार मा पनि राइले नै रकम पठाएर घर खर्च टर्ने गरेको तर पाँच महिना देखि तलब न पाउद घरमा पनि ठुलो समस्या परेको छ। मेनपावर मा फोन गरेर समस्या दर्साउदा मेनपावर ले पनि कुनै वास्ता नगरेको छबिलाल ले बताए।अहिले पाँच महिना बिति सक्दा पनि पहिले काम गरेको तलब नपाउदा उनी लाई कम्पनी ले घर न पठाउदा उनी अलपत्र परेका हुन।र अहिले न कतै दूतावास न मेनपावर मा फोन गर्न समेत अबस्था नहुदा राई अलपत्र परेका छन।कम्पनी का मेनेजर लाई घर पठाउन को लागि अनुरोध गरि रहदा पनि पठाउछु भन्ने तर भन्दै टार्दै गर्ने छबिलाल ले बताएका छन।

अहिले सम्म पनि तलब नपाएर अलपत्र पर्दा समेत कतै सम्पर्क गर्न नपाएको र अब स्वदेश तथा बिदेशमा कार्यरत सरकारि तथा गैरसरकारी संघ सस्था नेपाली राजदुतावासमा अपिल गरेका छन।




सम्बन्धित समाचार


error: Content is protected !!