भेरी मालिका नगरपालिकाको सुक्रवार ११ वजे तेस्रो नगरपरिषद् सार्वजानिकीकरण हुँने

जाजरकोटको भेरी मालिका नगरपालिकाको सुक्रवार ११ वजे तेस्रो नगरपरिषद् सार्वजानिकीकरण हुँने भएको छ । जिल्ला विकास समितिको सभाहलमा एक औपचारिक कार्यक्रमका वीच पुर्वहृहमन्त्री शक्तिवहादुर वस्नेतको प्रमुख आतिथ्यतामा हुँने छ । कार्यक्रमा सहभागीताका लागी सवैमा अनुरोध गरिएको कार्यकारी प्रमूख रामप्रसाद शर्माले वताए ।

o

00





error: Content is protected !!