माओवादी खगेनकोटको वैठक सम्पन्न

जाजरकोट, पुस २८ ,ने क पा माओबादी केन्द्र गाउ सम्मेलन आयोजक समिती खगेनकोटको बैठक सम्पम्न भएको छ। खगेनकोट गाउँ कमिटिका संंयोजक नेत्र बहादुर बुढाको अध्यक्षता र इन्चार्ज नारायण खत्री निरजको आतिथ्यतामा भएको बैठकले आगामी माघ १५गते सम्म पार्टी सदस्यता नबिकरण तथा वडा सम्मेलनहरु सम्पम्न गरिसक्ने निर्णय गर्नुका साथै निकट भबिस्यमा हुन गैरहेको स्थानिय निर्बाचन को सम्बन्धमा पार्टिको भुमिकाको बारेमा बहस सुरु गर्ने निर्णय समेत भएको खगेकोट गाउँ सम्मेलन आयोजक समिती सह इन्चार्ज प्रेम बहादुर खत्री गौरब ले जानकारी गर्नु भएको छ ।
पुस २८ गते वडा न ३र४को दानी पिपलमा माघ ६गते वडा न १र२को काडादल्लिको सस्वती प्रा बि मा अनि माघ ९गते वडा न ५र६को हल्चौरमा माघ ७गते वडा न ७र८को लुपानमा र पुस २८ गते वडा न ७को काप्रामा हुने समेत निर्णय भएको जिल्ला सम्मेलन आयोजक समिती जाजरकोटका सदस्य वीर बहादुर खड्काले जानकारी दिनु भएको छ।





error: Content is protected !!