यसरी सम्झे समावेशी स्कुलका विद्यार्थीले पृथ्वीनारायण शाहलाई

बसपार्क  नेपालगन्ज
वाँके समाबेशी ईंग्लिश स्कुलमा नेपाल एकीकरण दिवस र बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म उत्सबमा विद्यार्थी हरुको बिचमा बिबिध कार्यक्रम गरि मनाईयो ।

pppppppppppppppppppppppppदस कक्षाका बिद्यार्थी हरुको अगुवाईमा कार्यक्रम गरियको थियो सो कार्यक्रममा पृथ्वीनारायणको जीबनीका बारेमा बिधालयका सामाजिक शिक्षक मोहन बिकले आफ्ना बिचार राखेका थिए । र कक्षा १० का बिद्यार्थी सिङ राज रोकायले हाम्रा पाठ्यक्रममा कि त एतेहासिकका कुरा हरु राखनै भएन राखिएको छ भने किन नमनाउने भनी भनेका थिए । नेपाल भन्ने चिनाउने लाई हामिले सधै समझ्नु पर्ने बताए

पृथ्वीनारायण शाहको बिस्तृत जानकारी बिधालयका प्रधानाध्यापक हेमन्त राज काफले ले बिद्यार्थीहरुलाई जानकारी दिएका थिए।





error: Content is protected !!