भेरी खवर समाचा प्रभाव सबिन उपचार को लागि थप सहयोग हस्तान्तरण

जाजरकोट

पुस २५ ,जाजाजरकोट सक्ला १लैखम का बाबू जनक खत्री को मृत्यु र आमा को दोस्रो बिहे का कारण माउली घर खगेनकोट १मंसिरि बस्दै आयका ४बर्षिय बालक सबिन के सी को लागि थप उपचार खर्च सहयोग भएको छ। माउली घर मंसिरि बस्दै आयका के सि को बिगत केही महिना अघि भैंसी ले टेकेर खुट्टा भाचिएको थियो।सो समाचार पत्रकार हेमन्त के सि ले समाचार मा ल्याए संगै बैदेशिक रोजगार मा कतार मा कार्यरत सहयोगी पत्रकार एबम सामाजिक अभियन्ता लक्ष्मण रसाइली ले प्रबास बाट करिब३२ हजार सहयोग गरेका थिय।र विभिन्न माध्यम बाट संकलित थप बाकी सहयोग रकम रसाइली स्वदेश फर्केर पीडित के सि लाई स्वयम् भेट् गरि थप ८ हजार सहयोग गरेका छन। पीडित के सि लाई पत्रकार हेमन्त के स





error: Content is protected !!