घाँस काट्दै गर्दा लडेर मृत्यू

काँशिराम न्यौपाने
जाजरकोट, मंङसिर ,१५ ।  घाँस काट्दै गर्दा मजकोट गाविस वडा नं २ का ५० वर्षिय भुवानेने खड्काको मृत्यू भएको छ । वुधवार विहान भैसीलाई खुआउनका लागी स्थानीय जाँपा जंगलमा घाँस काट्दै गर्दा चिप्लिएर खड्कको मृत्यू भएको स्थानीय लालवहादुर न्यौपानेले वताउनुभयो ।

               खड्का लडेर करिव १ सय मिटर तल परेको न्यौपानेले जानकारी दिनुभयो । यो भन्दा अगाडी मजकोटमा १ जनाको घाँस काट्दै गर्दा लडेर मृत्यू भएको थियो ।





error: Content is protected !!