डाक्टर केसीको समर्थनमा जाजरकोट अस्पतालको सेवा वन्द

जाजरकोट, मंसिर १४ ,    यहाँको जिल्ला अस्पतालले आक्सिमिक सेवा वाहेक अरु सवै अस्पतालवाट प्रवाह हुँने सेवा वन्द गरेको छ ।

डाक्टर गोविन्द के सीको मागलाई   समर्थन गदै आक्सिमिक सेवा वाहेक अरु सवै सेवा वन्द गरेको जिल्ला अस्पतालका भीमराज सिंहले जानकारी दिनुभयो ।

डाक्टर केसीका मागहरु जाहेज हुँदा हुँदै राज्यले सुनुवाईमा ध्यान नदिएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको सिंहका भनाई छ ।





error: Content is protected !!