सवै भन्दा वढी कर चुक्ता गर्ने त्रिशक्ति विल्डर्स सम्मानित

downloadजाजरकोट । जाजरकोट सदरमुकाममा रहेर सवै भन्दा वढी कर चुक्ता गर्ने त्रिशक्ति विल्डर्स सम्मानित भएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पाँचौ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा जाजरकोटवाट सवै भन्दा वढी कर चुक्ता गर्ने त्रिशक्ति विल्डर्स का प्रोरपाईटर पारस वाग्लेलाई प्रमाणपत्र सहित सम्मान गरिएको प्रमूख कर अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

वाग्लेले जाजरकोटमा रहेर लामो समय दखी व्यापार गदै आउनु भएको छ । उहाँले आर्थिक वर्ष २०७१ ÷७२ को रु ६ लाख भन्दा वढी कर वुझाउनु भएको थियो ।





error: Content is protected !!