“म दलित, उनी ठकुरि”जात मिलेन

rrrrrrrrrअन्य समुदाय बाट अछुत र पछाडी पारियको जाती ,जसलाइ समाज ले नै नराम्रो नजर ले हेर्छ । त्यही जात हो दलित,जुन सुन्ने बितिकै समाज का गनियका ठुलो जाती मानियका अछुत सम्झन्छन।  व्यवहार गर्छन। त्यहिअछुत भित्र म पनि पर्छु।

सानै थिय घर को गोठालो गर्थे साथै अध्यनन पनि बाबा आमा पनि खेती किसानी मै ब्यस्त हुनु हुन्थ्यो। सबै परिवार घर मै दुख कष्ट मै जेनतेन परिवार चलाइन्थ्यो।  अनि ठुलो हुँदै गय घरको गोठालो रहिन बिध्यालय को गोठालो भइ सकेको थिय।परिवार पनि अलिकती आत्मनिर्भर भइ सकेका थियौ । तर समाज संग जति अछुत जति सानो जति पछाडी धकेलिन पुगे पनि तर आफ्नै खुट्टा मा पुगेका थियौ।

अनि भाइ हरु ठुलो हुँदै गए म पनि अलिक परिपक्क हुँदै गय । बाबा मामु पनि पहिले भन्दा केही अन्धकार बाट मुक्ती मा नै थिय। किन कि त्यसमा कारण थियो,जुन पहिले का दलित लाई उच्च जात मानिने दास राखिन्थ्यो तर पछिल्लो समय अलिक परिबर्तन को बाटो ले समाज नै केही परिबर्तन नै थियो। तर म पनि बिस्तारै बिस्तारै परिपक्क हुँदै अध्ययन पनि लम्काउदै समाज को यथा परिस्थिति बुझदै हिडिरहको थिय।

घर परिबर्तन भयो तर समाज परिवर्तन छैन। समाज ले अझै सम्म पनि अछुत नै राख्छ।  त्यसमै हामी गुम्सिएर बस्नु पर्ने अबस्था थियो। अनि समाज ले आम दलित मा हेर्ने एउटा नजर फरक थियो झन म प्रतिको दृस्ठि साच्चिम्कै अचम्म थियो।अनि अध्ययन शिलशिला मा अलि आफ्नो गाउँ देखि बाहिर अनेत्र ठाँउ पुगे।

अध्ययन जोडीयो। म दलित कै छोरा एउता कलेज मा पुग्नु ती उच्च जातिको लागि अझै सहय थियन। अध्यन को निरन्तरता संगै दौडिदै गर्दा अध्ययन करिब करिब आफ्नो कुनै रोजगारी तिर जाने लाएक तथा आफ्नो लागि केही गर्ने बाध्य भय।  उमेर पनि ढल्कदै गयो। अब प्रसङ्ग रह्यो रोजगार अनि जीवन संगीनि । पाए सानो रोजगार बाकी जीवन साथी। जोडियो यात्रा जीवन तिर। जिबनलाइ जोड दिय। र त्यो जीवन लाई नियाल्दै हेरे।

र कसैलाइ जिबन मअअ राख्नु थियो। त्यो नजर कतै पुगिसकेको अबस्था पनि थियो। त्यो नजर अति नै माया गर्ने मिल्ने साथी एकजना ठकुरि भनिने कान्छी संग नजर जुध्यो। अनि मेरो नजर मा जति जीवन लाई सोछे तर उनको के छ उनी त कहिले मिल्ने साथी मात्र हुन ??  मलाइ किन कि धेरै जना साथिले सकारात्मक स्वाभाब देखाउथे कारण ,पढाई लेखाइ मा अगाडि थिय हुन त एक दलित को छोरा न थिय। तर उनी अरु भन्दा केही फरक स्वाभाब देखाउन थालिन।

तर मैले जानेको नै कुरा म दलित हु उच्च जाती मा हेर्नू हुन्न। तर बिस्तारै नजर जुध्दै गयो।अनि मैले नै निश्कर्श निकाल्नु थियो। हामी एक अर्का बिना असम्भव का थियौ।





error: Content is protected !!