राङसीमा पहिलोले अस्थायी टहरा पुर्दा एकको मृत्यु

सुर्खेत ,२९ असार ः जाजरकोट भेरी नगरपालिका–२ राङसीमा पहिरोले अस्थायी टहरा पुर्दा एक जनाको मृत्यु भएको छ ।

अस्थायी टहरामा रहनुभएकी ६० वर्षीया जयशिला शाहको घटना स्थलमै पहिरोले पुर्दा सोमबार विहान १ बजे मृत्यु भएको थियो । उहाँकी ४० वर्षीया छोरी मेनुका शाह थापा , थापाकै कृतिका थापा गाइते भएर जिल्ला अस्पतालमा उपचार भइरहेको जाजरकोटमा डिएसपी बुद्धीसागर पुरीले जानकारी दिनुभयो ।
सोमबार विहान राहत सामग्री सहित प्रहरी घटना स्थल पुगेको उहाँले जानकारी दिनुभयो ।





error: Content is protected !!