पूर्वमन्त्री शर्मा गृहजिल्ला रुकुममा

काठमाडौँ ः प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा आइतबार गृहजिल्ला रुकुम पश्चिम पुगेका छन् ।  उनी रुकुम पश्चिम पुग्दा शुभेच्छुकहरुले स्वागत गरेका थिए भने तत्कालीन माओवादीका केही कार्यकर्ताले भने विरोधको प्रयास गरेको एक नेताले बताए । नयाँ पार्टी बनाएपछि शर्मा पहिलो पटक गृहजिल्ला पुगेका हुन् । गृहजिल्लामा उनी विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!