नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता

यस अनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन् ।

१ः संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद ।
२ ः संविधान संशोधन ।
३ ः राजनीतिक स्थायित्व र नििीतगत स्थिरता ।
४ ः विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण ।
५ ः आयोजनाको समय तालिका निर्माण गरिने । सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज ।
६ ः विद्यालय शिक्षाको चुनौती समाधान । उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार ।
७ ः युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन–जीलाई प्राथमिकता ।
८ स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार ।
९ स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना ।
१० कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय ।
११ अनावश्यक संरचना खारेज ।
१२ फेसलेस र अनलाइन सेवाको विस्तार ।
१३ सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध ।




सम्बन्धित समाचार


error: Content is protected !!