४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माण स्थल

जाजरकोट , २२ माघ ः नलगाड नगरपालिका–७ स्थित ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माण गर्नका लागि अधिग्रहण गरिएको जग्गा । जगदुल्ला , नलगाड र ताक्सुगाड लगायतमा जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत यहाँ निर्माण हुने सव स्टेशनमा जम्मा गरेर सुर्खेतको मैनतडामा रहेको १५० केभी प्रशारण लाइननमा जोडने योजनाका साथ जग्ग अधिग्रहण भएको छ । तस्बिर हेमन्त केसी





error: Content is protected !!