की गर की मरको स्थितिमा रहेको कर्णाली याक्स भोलि आफ्नो सातौ खेल खेल्दै
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
मोहन जंग शाही
सुर्खेत ः अहिलेसम्म छ खेल खेलेर चार खेलमा जितेसंगै दुई खेलमा हार बेहोरेको कर्णाली याक्सले आफ्नो सातौ खेल भोलि सुदुरपश्चिम रोयलस संग समुह चरणको अन्तिम खेल खेल्दै छ । सोम्पाल कामीको कप्तानीमा उक्त खेलहरु खेलेको हो । पहिलो र दोस्रो खेल गुमाएको कर्णाली याक्सले पछिल्ला चार खेलमा राम्रो कमब्याक गरेको देखिन्छ । चार खेल जितेर आठ अंक जोड्दै समुहको चौथो स्थानमा रहेको कर्णाली याक्सले भोलिको खेलमा सुदुरपश्चिमलाई राम्रो अन्तरले खेल जितेपछिे समुहको दोस्रो स्थानमा उक्लिदै सिधा क्वालिफाएरमा पुग्ने छ ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)