डोल्पाको त्रिपुरासुन्दरी ५ मा माओवादीका उमेरदवार वजयी

जाजरकोट ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा ५ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री वीजयी भएका छन् ।
उनले १६१ मत प्राप्त गर्दै वीजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका नरबहादूर रोकायले ११६ मत प्रप्त गरेका छनन । यस्तै नेपाली काग्रेसका राजेन्द्र बहादुर नौपानेले २१ मत प्राप्त गरेका छन् ।










