जाजरकोटको नलगाड उपनिर्वाचन ः ११ बजे सम्म ४०४७ मत खस्यो

जाजरकोट ः जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखकालागि शान्तिपूर्ण मतदान चलिरहेको छ । कुल मतदाता संख्या १७७५५ मध्य अहिले सम्म ४०४७ मत खसिसकेको छ ।





error: Content is protected !!