दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन विपक्षी दलहरूले दिए प्रधानमन्त्रीलाई चेतावनी, यस्ता छन् विपक्षीका १३ माग

काठमाडौँ ः विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई दलीय तानाशाही लादन तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिएका हुन् ।

प्रतिपक्षी दलहरुले सरकारलाई बुझाएको मागपत्र




सम्बन्धित समाचार


error: Content is protected !!