पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

काठमाडौं ः सरकारले पाँच लाख सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने भएको छ ।

मङ्गलबार बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने घोषणा गर्नुभएको हो ।





error: Content is protected !!