पीडितलाई भेटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बस्नेत भेरी १ मा ( फोटो फिचर)

जाजरकोट ः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत लगाएतका नेताहरु शनिबार भेरी नगरपालिका १ स्थित घुयलनेटा, मैदे लगाएतका क्षेत्रमा रहेका भूकम्प पीडितसँग भेट गर्नुहुँदै । मन्त्री बस्नेतले घर निर्माण देखि पूर्णस्थापनाका कुरा बारे भूकम्प पीडितहरुलाई जानकारी गराउदै ।





error: Content is protected !!