रुकुम पुर्वका मनमोहक दृश्यहरु

रुकुम पुर्वका सिस्नेको काखहरुमा रहेका बिभिन्न हिमालहरुले मध्यमहापडी लोकमार्गमा यात्रा गर्ने जोकोहीलाई आनन्द तुल्याउने गर्दछ । रुकुम पुर्वकी पत्रकार सर्जना कार्कीको सहयोगमा तयार पारिएको ५९११ मिटर उचाई रहेको सिस्ने(मुर्कट्टा) हिमाल, गुप्ता दह र त्यस पेरिफेरिका केही दृश्यहरु ।





error: Content is protected !!