नलगाड नगरपालिकामा पोलिसि रिसर्च एन्ड यड्भोकेसि हर्वले काम सुरु गर्दै

काठमाडौँ ः जाजरकोटको नलगाड नगरपालिका र पोलिसि रिसर्च एन्ड यड्भोकेसि हव बीचमा विकास निर्माणमा भएको साझेदारीसँगै शिक्षा ,स्वास्थ ,कृषि र दिगो बिकासको लागि पहिलो चरणमा अध्ययन गर्न ४५ दिन पछि काम थाल्ने सहमति भएको छ । तस्बिर हेमन्त केसी नेपालपोष्ट





error: Content is protected !!