जसलाइ हराए , अहिले उसैलाइ जिताउन लागे पुर्वमन्त्री सिंह

Exif_JPEG_420

जाजरकोट ः अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धा गरेर पराजित भएका नेपाली कांग्रेसका सभापति तथा क्षेत्र नम्वर १ ( क) उम्मेदवार बेदराज सिंहलाई मंसिर ४ गते हुने चुनावमा जिताउन पुर्वमन्त्री गणेशप्रसाद सिंह खटिएका छन् । क्षेत्र नम्वर १(क) मा पुरै खटिएका गणेशको एक मात्र उदेश्य आफूले अघिल्लो पटक पराजित गरेका बेदराज सिंह र अर्का माओवादी उम्मेदवार शक्ति बस्नेतलाई जिताउन लाग्नुभएको हो । जनाधार राम्रो भएका गणेश फिल्डमा खटिएपछि चुनावमा माहुल नै फरक भएको पाइएको छ ।





error: Content is protected !!