शिवालयको बडाखेतमा चुनावी सभा

जाजरकोट ः शिवालयको बडाखेतमा सत्तागठबन्धनले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । भारी सर्वसाधारणको सहभागितामा उक्त कार्यक्रम भएको थियो । नेताहरुले जित भएको घोषणा मात्र गर्न बाँकी रहेको बताएका छन् ।