प्रशासनद्घारा मेला ,जात्रा गर्न रोक

जाजरकोट / आशन्न मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला , महोत्सव , प्रर्दशनी , संस्कृतीक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन दिन भित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने बताउनुभयो ।

यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला , खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।





error: Content is protected !!