निर्बाचन आचारसंहिता बिपरित एमालेको प्रचार गर्दै शिक्षक

डोल्पा ः निर्बाचन अचारसंहिता बिपरित डोल्पाका शिक्षकले पार्टीको प्रचार प्रशारण गरेको पाइएको छ । सामाजिक सञ्जाल मार्फत पोस्टर सार्वजानिक गर्दै आफू सम्वद्ध दललाई भोट मागिएको छ । संहिता बिपरित गतीबिधि गर्दा पनि जिल्ला निर्बाचन कार्यालय बेखवर छ । धुवतारा प्रावि दुनैका शिक्षक शेर बहादुर बुढा , त्रिपुरा मावि त्रिपुरासुन्दरी २ रुमका शिक्षक एकेन्दबहादुर बुढाले पनि पार्टीको प्रचार गरेको पाइएको छ । उनीहरुले नेकपा एमालेको खुलेरै प्रचार गरेको पाइएको छ ।





error: Content is protected !!