गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव – बस्नेत

जाजरकोट जुनिचादे गाउँपालिकाको ५ र ६ को शिवपुरीमा संयूक्त बाम लोकतान्त्रिक गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत ।



