स्थानीयवासीसँग छलफल गर्नुहुँदै पुर्वमन्त्री बस्नेत

जाजरकोट , ४ कात्तिक ः शिवालय गाउँपालिकाको मोर्क गाउँमा स्थानीयवासीसँग छलफल गर्नुहुँदै नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत । पश्चिम क्षेत्रको विकासको लागि कुनै कुरा पनि कमी हुन नदिने उहाँले बताउनुभयो ।











