एमाले प्रदेश कमिटिका सदस्य कुवर र मल्ल माओवादी केन्द्रमा प्रवेश

जाजरकोट ः नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्या नेपबहादुर कुवर र तिलक मल्ल नेकपा ( माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । प्रचण्डको निवासमा उहाँहरुले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।










