सिम्ता गाउँपालिकाको राकम स्थित भेरी नदीको पुलका साथै यहाँ रहेको गाउँ

सुर्खेत , १७ भदौ ः भेरी करिडोर अन्तरर्गत सुर्खेतको सिम्ता गाउँपालिकाको राकम स्थित भेरी नदीको पुलका साथै यहाँ रहेको गाउँ । सिँचाइ सुविधा नहुँदा यस ठाउँमा वर्षायाममा मात्र खेतीपाती हुने गरेको छ । तस्वीर हेमन्त केसी





error: Content is protected !!