आहा बारेकोटको सोभा

जाजरकोट ः जाजरकोटको उत्तर पुर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिका ४ स्थित रहेका पाटन क्षेत्रमा रहेका तालहरुले सोभा त बढाएका छन् नै , धार्मिक रुपमा समेत यसको महत्व भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिका भित्रका अधिकांश स्थानीयवासीहरु यहाँ पशुचौपाय पालन समेत गर्दछन् । प्रशिद्ध धार्मिक तिर्थ स्थल साईकुवारी को पदयात्रामा पर्ने ४४९८ मिटरको उचाइमा रहेको कुकुर दह, ४४२३ मिटरको उचाइमा पर्ने शंख दह समेत रहेको छ । तस्वीर केशव श्रेष्ठ





error: Content is protected !!