कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको फोटो फिचर

सुर्खेत ः कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सुर्खेतको बीरेन्द्रनगर स्थित सहिद पार्क सरसफाइ पछि सहिदहरु प्रति पुष्पगुच्छा अर्पण गरिएको छ । प्रदेशका सबै मन्त्री , सरकारी कार्यालयका कर्मचारी तथा सुरक्षा निकायको समेत सहभागीता रहेको छ ।

तस्वीर ः हेमन्त केसी

ः जलस्रोत तथा उर्जा विकास मन्त्रीको सचिवालय





error: Content is protected !!