सिर्केको प्राङगणमा पोखरी निर्माणसँगै पञ्चेधारा सञ्चालन

जाजरकोट , १ भदौ ः नलगाड नगरपालिका –५ स्थित जुनी बाल संरक्षण माध्यमिक विद्यालय सिर्केको प्राङगणमा पोखरी निर्माणसँगै पञ्चेधारा सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त धारा र पोखरी निर्माण गरिएको हो ।





error: Content is protected !!