माओवादी केन्द्र कर्णााली प्रदेश सांसदिय दलको बैठक सुरु

सुर्खेत /  ( माओवादी केन्द्र ) कर्णाली प्रदेशको सांसदिय दलको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले सदनमा गरेको अवरोध , सरकारले गरेको कामको प्रभावकारिता लगाएका विषयमा छलफल सुरु भएको छ । हिजो मात्र सर्वदलिय बैठकमा बजेट सम्वन्धी छलफल भएको थियो ।





error: Content is protected !!